दलहरु छलफलमाFriday, 25 July 2008 साउन १० काठमाडौं । नेकपा माओवादीले सरकार गठनका लागि तीन सर्त अघि सारेपछि तीन दलीय गठबन्धन नेकपा एमाले, कांग्रेस र फोरम छलफलमा जुटेका छन् । ...
| हिन्दीमा सपथ लिनु आपत्ति जनकFriday, 25 July 2008 साउन १० काठमाडौं । नेकपा माओवादीका प्रवक्ता कृष्णबहादुर महराले उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिनु आपत्ति जनक भएको बताउनु भएको छ...
|
सुद पुन: सक्रियFriday, 25 July 2008 साउन १० काठमाडौं / केही महिना अघि नेपालका लागि भारतीय राजदूत बनेर आएका राकेश सुदले राजनैतीक भेटघाट र परामर्शलाई तीव्रता दिन थालेका छन् । ...
| प्रधानमन्त्री र राष्ट्रपति छलफलमाFriday, 25 July 2008 साउन १० काठमाडौं/ राष्ट्रपति डा. रामवरण यादव नयाँ सरकार गठनका लागि कानुनी परामर्शमा जुट्नु हुने भएको छ । शुक्रबार विहान ११ बजे राष्ट्रपति...
|
नयाँ संविधान समयमै बन्छ - नेम्वाङThursday, 24 July 2008 साउन ९ । नवनिर्वाचित संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधान समयमै बन्ने विश्वास व्यक्त गर्नु भएको छ । सभाध्यक्षमा निर्वाचित भएपछि...
| संबन्ध नतोड्ने सहमतिThursday, 24 July 2008 काठमाडौं साउन ९ / नेपाली कांग्रेस, नेकपा, एमाले र मधेशी जनअधिकार फोरमबीच कुनैपनि हालतमा गठबन्धनको नतोड्ने सहमति भएको छ । विहीबार बसेको तीनदलको...
|